asian life insurance

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५–७६को को लाभांश वितरण नगर्ने भएको छ । फागुन १८मा बसेको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५–७६को मुनाफा जगेडा कोषमा नै रहने गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरको हो ।

Visa Travels