अरुण भ्याली हाईड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति

right share -business awaj
Visa Travels

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले हाईड्रोवावरलाई हकप्रद सेयर निष्काशन गर्न फागुन २५ गते अनुमति दिएको छ ।

अरुण भ्यालीले १ः०.५ अर्थात् ५,२४१,१९७ कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को ५% बोनस वितरण पछि कायम चुक्तापुँजीको ५०% हकप्रद जारी गर्नेछ ।

ads

निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिल लिमिटेड रहेको छ ।

Visa Travels