एनआइसी एशिया लघुवित्तको सेयर नेप्सेमा सुचिकृत – कतिमा खुल्छ पहिलो कारोबार ?

nic asia laghubitta bittiya sanstha
Visa Travels

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर मंगलबार नेप्सेमा सुचिकृत हुनको साथै सेयर कारोबार फुकुवा भएको छ । एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरको प्रक्रिया रहेकोले लामो समयदेखि कारोबार बन्द रहेको थियो ।

एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त १००ः९४को अनुपातमा मर्ज हुँदा कायम भएकोे २५,९४,४०० कित्ता साधारण सेयर सुचिकृत भएको हो ।

Place your Ads

मर्जर पश्चात पहिलो कारोबारको लागि सुरुवाति कारोबार रेन्ज ७६५.१२ तोकेको छ । बुधबारबाट एनआइसी एशिया लघुवित्तको नामबाट सेयर कारोबार हुने भएको छ ।

Visa Travels