सूर्योदय लघुवित्तको लाभांश घोषणा

suryodaya laghubitta
Visa Travels

सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ चैत १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५.३४५७७३४ प्रतिशत बोनस सेयर र ०.८०७६७२३ प्रतिशत नगद लभांश गरी १६.१५३४४५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्ता पुँजी २१ करोड ५० लाख रहेको छ ।

Visa Travels