उन्नति सहकार्य लघुवित्तको बोनस सेयर प्रस्ताव

Dividend
Visa Travels

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १७.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

२०७७ फागुन २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १४ करोड ९५ लाख रहेको छ ।

Visa Travels