अजोड इन्स्योरेन्सले हकप्रद जारी गर्ने प्रस्ताव स्थगित गर्यो

ajod insurance
Visa Travels

अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिय हाललाई स्थगित गरेको छ । वीमा समितिको चैत २३ को पत्रअनुसार कम्पनीले पस्ताव गरेको पँजी बृद्धि तथा हकप्रद जारी सम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न निर्देशन भई आएकाले स्थगित गरको हो।

कम्पनीको २०७७ चैत्र २५ गते बसेको आकस्मिक बैठकले पँजी बृद्धि तथा हकप्रद जारी गर्ने प्रस्ताव हाललाई स्थगित गरेको छ ।

Place your Ads

Visa Travels