अरुण भ्याली हाईड्रोपावरले बैशाख ०६ गते देखि हकप्रद सेयर निष्काशन गर्ने

right share -business awaj
Visa Travels

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले २०७८ बैशाख ०६ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यस हकप्रद निष्काशन बन्द बैशाख २६ गते हुनेछ ।

अरुण भ्यालीले हाल विद्यामान चुक्ता पुँजी १ अर्ब ४ करोडको १ः०।५ अर्थात् ५,२४१,१९७ कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ ।

Place your Ads

बुक क्लोज अगि अर्थात् चैत ८ गते सम्म सेयर खरिद गरेकोहरुले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । योग्य लगानीकर्ताहरुले मेरो सेयर र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिल लिमिटेड रहेको छ ।

Visa Travels