नेपाल बैंक सहित दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल बैंक सहित दुई कमपनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार नेपाल बैंक लिमिटेडको १,३५,३९,३८४.२४कित्ता बोनस सेयर र ३,४४,७६४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

Place your Ads

त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ६,४०,००० कित्ता बोनस सयर सुचिकृत भएको छ । सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels