सिद्धार्थ बैंकको बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सिद्धार्थ बैंकको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार सिद्धार्थ बैंक लिमिटेडको १२% अर्थात् १,१७,४५,३२०।५७ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो । कम्पनीले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Place your Ads

सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels