एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर प्रस्ताव

excel development bank
Visa Travels

एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७७ चैत २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पँजी ८१ करोड ११ लाखको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रहेको छ ।

Visa Travels