ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ सेयर नेप्सेमा सुचिकृत

jyoti life insurance
Visa Travels

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको आइपीओ सेयर कारोबारको लागि मंगलबार नेप्सेमा सुचिकृत भएको छ ।

ज्योति लाइफको कुल २,२०,००,००० कित्ता आइपीओ सेयर कारोबारको लाग नेप्सेमा सुचिकृत भएको छ । जसमध्ये ६६,००,००० कित्ता साधारण सेयर रहेको छ र यस कम्पनीको भोलीबाट दोश्रो बजारमा कारोबार खुल्नेछ ।

Place your Ads

कम्पनीको सुरुवाति कारोबार रेञ्ज १२०.२९ देखि ३६०.८७ तोकेको छ भने कारोबार संकेत जेएलआइ (JLI)रहेको छ ।

Visa Travels