किसान लघुवित्तले एफपीओ जारी गर्ने – बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल

kisan laghubitta
Visa Travels

किसान लघुवित्त वित्तीय संस्थाले (एफपिओ) थप सार्वजनकि निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशन प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेड र यस लघुवित्त वीच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

यस लघुवित्तले कुल १२,९८,२५९.४९ कित्ता साधारण सेयर अंकित मुल्य रु १०० मा प्रिमियम मुल्य थप गरी निष्काशन गर्नेछ ।
निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

Place your Ads
Visa Travels