कुमारी क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड सुचिकरण भएको छ । वैशाख ५ गते नेप्सेमा र क्यापिटल बीच सम्झौता भई प्रति इकाइ रु १० कायम रहेको १०,००,००,००० इकाई सुचिकृत भएको छ ।
दोश्रो बजारमा कारोबारको लागी धितोपत्र कोड केइएफ (KEF) कायम गरिएको छ । भोलीबाट कुमारी इक्वीटी फण्डका इकाइहरुको कारोबार हुनेछ ।