अपर सोलु हाइड्रोले आइपीओ निष्काशन गर्ने

initial public offering - IPO
Visa Travels

अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारण तथा स्थानियलाई प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दिएको छ ।

कम्पनीले स्थानिय र सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

Place your Ads

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेडलाईनियुक्त गरेको छ।

Visa Travels