नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्तको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २०% आर्थत् १५३,४२३.६० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।