नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम बैंक सहित तीन कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।
नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको १५% आर्थत् २,०९,७७,८७४.२५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
सहारा विकास बैंकको २३% आर्थत् १,६७,८८८.०४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
गणपति लघुवित्त वित्तीय संस्थाको १५% आर्थत् १,६६,११७.५० कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो । सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।