नेको इन्स्योरेन्सको बोनस सेयर घोषणा

neco insurance
Visa Travels

नेको इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

आज आइतबार २०७८ जेठ १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागी गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश बीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुजी १ अर्ब ३१ करोड रहेको छ ।

Visa Travels