नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

merger & acquisition
Visa Travels

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसमा आह्वान गरको छ । सभा जेठ २८ गते भर्चुअल माध्याबाट विहान ११ बजे हुनेछ । सभा प्रयोजनको लागि जेठ १९ गने एकदिन बुक क्लोज रहेको छ ।

विशेष साधारणसभा मार्फत नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Place your Ads
Visa Travels