प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन पछि कति?

price adjustment
Visa Travels

प्रभु इन्स्योरेन्सको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

इन्स्योरेन्सको सेयर मुल्य १० प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ८८४ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ९७२ रहेको थियो ।

ads
Visa Travels