राधी विद्युतले ३६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने

Dividend
Visa Travels

राधी विद्युत कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ जेठ २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पुँजी ४७ करोड ३५ लाखको ३६.५० प्रतिशत बोनस सेयर कर बाहेक वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश कम्पनीको १५ औं साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछ । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड ३५ लाख रहेको छ ।

Visa Travels