राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने

right share -business awaj
Visa Travels

राधी विद्युत कम्पनीले हकप्रद जारी गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएकोछ ।

कम्पनीले ३६.५ प्रतिशत हकप्रद जारी पछि कायक हुन आउने चुक्तापुँजी ६४ करोड ६४ लाखको १ः१.४७५२ को अनुपातमा प्रति सेयर १०० का दरले ९५,३५,७६०.९९ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश भएको छ ।

Place your Ads
Visa Travels