दुई कम्पनीको सेयर मुल्य समायोजन

price adjustment
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयर मुल्य समायोजन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मुल्य ८ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ७२० कायम रहेको छ । समायोजन अघिको मुल्य रु ७७८ रहेको थियो ।

ads

त्यसैगरी अपि पावर कम्पनीको लिमिटेडको सेयर मुल्य २९.३८ प्रतिशत हकप्रद जारी गर्न समायोजन गर्दा २९६ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ३५३ रहेको थियो । हिजो सम्म कायम सेयरधनीले मात्र यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Visa Travels