चौधरी ग्रुपको इन्टरनेट सेवा सुरु

cg net
Visa Travels

चौधरी ग्रुप(सिजी) अन्तरगतको सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा सुरु गरेको छ। सिजीका एमडी समेत रहेका निर्वान चौधरीले आजदेखि ‘सीजी नेट’  को सेवा सुरु भएको जानकारी दिएका छन्।

कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा  दिन कम्पनि तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।  सिजीको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ।

Place your Ads
Visa Travels