आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

ime life insurance
Visa Travels

आइएमई लाइफ इन्स्योरेन्स साधारण सेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा जेठ ३१ गते निवेदन दिएको हो ।

आइएमई लाइफले ६० लाख कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ ।

ads

निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ती गरेको छ ।

आइपीओ जारी पश्चात कम्पनीको चुुक्तापुँजी २ अर्ब पुग्नेछ । कियर नेपालले कियर एनपी बिबिबि रेटिङ्ग प्रदान गरेको छ।

Visa Travels