यूनियन लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्न पायो अनुमति

unionlife insurance
Visa Travels

यूनियन लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशन गर्न कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १३ गते अनुमति दिएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत आर्थत् ६४ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्नेछ ।

ads

निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ ।

आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड पुग्नेछ ।

Visa Travels