सानिमा लाइफ र यूनियन लाइफले आइपीओ जारी गर्न माग्यो अनुमति

sanima life insurance
Visa Travels

सानिमा लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।
दुवै कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा जेठ ९ गते निवेदन दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ ।

ads

त्यसैगरी यूनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता साधारण सेयर ति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ ।

Visa Travels