प्रि-ओपनिङ्गमा मुल्य परिवर्तन सीमा २ प्रतिशत कायम

sebon
Visa Travels

नेपाल धितोपत्र बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्रमा मुल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा अब सो सीमा घटाई २ प्रतिशत कायम गरको छ । त्यसैगरी कारोबार हुँदा हाल न्युनतम मुल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा सो घटाई १०पैसा कायम गरेको छ ।

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मुल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मुल्य परिवर्तन सीमालाई घटाइएको हो ।

ads
Visa Travels