share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ सहित दुई कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्सको ३१% अर्थात् १,७०,३८,०९८।५१ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैगरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १५% अर्थात् १५,०८,१५०।३६१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ।

उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो । सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन्

Visa Travels