further public offering - FPO

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । किसान लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग गर्दैं नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दिएको छ । कम्पनीले असार २९ गते अनुमतिको लागि आवेदन दिएको हो ।

यस लघुसवित्तले प्रति कित्ता रु १२५ रुपैयाँकोे दरले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न अनुमति माग गरेको छ । अनुमति पाएमा किसान लघुवित्तले कुल १६ करोड २२ लाख ८२ हजार ४३६।२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Visa Travels