लक्ष्मी इक्वीटि फाण्डले ३५ प्रतिशत लाभांश दिने

Dividend
Visa Travels

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको लक्ष्मी इक्वीटि फाण्डले आर्थिक वर्ष २०७७(७८को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

क्यपिटलको आज साउन ७ गते विहान ८स्३० बजे बसेको बैंठकले लक्ष्मी इक्वीटि फाण्डको इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

यस फण्ड लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेको छ ।

Visa Travels