बेष्ट फाइनान्सको खुद नाफा बढ्यो – प्रति सेयर आम्दानी कति?

Best Finance
Visa Travels

बेष्ट फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले यस त्रैमासमा ८ करोड २३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ७३ लाख रहेको थियो । तुलनाको अवधिमा खुद नाफा ६.५४ प्रतिशतले बृद्धि भएको छ । वितरण योग्य नाफा ३ करोड ५८ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ९.९४ रहेको छ भने नेटवर्थ रु ११३.१४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४२.८६ गुणा रहेको छ ।

ads
Visa Travels