आइसिएफसि फाइनान्सको खुद नाफा ८८ % बढ्यो – प्रति सेयर आम्दानी कति?

icfc finance
Visa Travels

आइसिएफसि फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले यस त्रैमासमा १९ करोड ६२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड ४३ लाख रहेको थियो । तुलनाको अवधिमा खुद नाफा ८८.०९ प्रतिशतले बृद्धि भएको छ । वितरण योग्य नाफा १२ करोड ८४ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.१६ रहेको छ भने नेटवर्थ रु १४५.४० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३३.४० गुणा रहेको छ ।

ads

Visa Travels