किसान लघुवित्तको खुद नाफा १८५८.०५ प्रतिशतले बृद्धि

kisan laghubitta
Visa Travels

किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा ३९ करोड २८ लाख चुक्तापुँजी भएको यस लघुवित्तले १४ करोड ९० लाख खुद नाफा कमाएको छ । तुलनाको अवधीमा खुद नाफा १८५८.०५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७६ करोड १३ लाख कमाएको थियो । यस लघुवित्तको जगेडा कोषमा २४ करोड २५ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३७.९५ रहेको छ भने नेटवर्थ १६१.७६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४५.५८ गुणा रहेको छ ।

ads

Visa Travels