सिटिजन्स बैंकको लाभांश घोषणा

citizen bank international
Visa Travels

सिटिजन्स बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.९९३ प्रतिशत बोनस सेयर ३.०८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

Visa Travels