प्राइम लाइफ इन्स्योरेन्सले गर्यो बोनस सेयर प्रस्ताव

prime life insurance
Visa Travels

प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको २०७८ असोज ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर ०.८७ प्रतिशत नगद लाभांश गरी कुल १५.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश वीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

ads
Visa Travels