सानिमा बैंकले गर्यो लाभांश प्रस्ताव – बोनस सेयर कति?

sanima bank
Visa Travels

सानिमा बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

माछापुच्छ्रे बैंकको बोनस सेयर घोषणा

Visa Travels