लक्ष्मी लघुवित्तको २७.३७ प्रतिशत लाभांश प्रस्ताव – बोनस सेयर कति?

Dividend
Visa Travels

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर ७.३६८४२१ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्तापुँजी ३२ करोड रहेको छ ।

Visa Travels