नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश प्रस्ताव –बोनस सेयर कति?

nepal investment bank
Visa Travels

नेपाल इन्भेष्टमेण्ट बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर ४.७६ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी १६ अर्ब २५ करोड रहेको छ ।

Visa Travels