अरुण काबेलीले हकप्रद जारी गर्न बिक्री प्रबन्धक चयन गर्यो

arun kabeli power
Visa Travels

अरुण काबेली पावरले हकप्रद निष्काशन गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले १ः१ हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लाई नियुक्त गरेको हो ।

कम्पनीको २०७८ भदौ २६ मा सम्पन्न भएको ११औं साधारणसभाले बोनस सेयर वितरण पश्चात कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

ads
Visa Travels