नेप्सेमा अपि पावर सहित दुई कम्पनीको बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार अपि पावर कम्पनी लिमिटेडको १०.५० प्रतिशत अर्थात् २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर सूचिकृत भएको छ

ads

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत अर्थात् १० लाख ९६ हजार ३७५।५० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels