नेप्सेमा चार कम्पनीको बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत अर्थात् ३ लाख ७३ हजार २४० कित्ता बोनस सेयर सूचिकृत भएको छ

ads

त्यसैगरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १७.८१ प्रतिशत अर्थात् २ लाख ६६ हजार ३३०.५६ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४९.४० प्रतिशत अर्थात् ३ लाख ९१ हजार २४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैगरी नेको इन्स्योरेन्सको १५.५० प्रतिशत अर्थात् २० लाख ४२ हजार ०१९.३० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels