राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। आज बैंकले सूचना प्रकाशित गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। फागुन महिनाबाट लागू हुने गरी बचत खातामा ४.५० देखि ८.५० प्रतिशत, बैंकले मुद्दती निक्षेपमा १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो। त्यस्तै कर्जातर्फ ९ देखि १२.७५ प्रतिशतसम्म ब्याज लिने सूचनामा उल्लेख छ।

Visa Travels