१४८ वटा म्यानपावर कम्पनीलाई कारवाही, कुन कुन परे ?

वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको
विभागले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४९ बमोजिक उक्त रकम जरिवाना गरिएको जनाएको

उक्त कम्पनीहरुले २०७९ साउन गते विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएका थिए तर तोकिएको मितिमा विज्ञापन प्रकाशन नगरेपछि विभागले कारवाही स्वरुप प्रत्येक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको हो

ads

कुन कुन परे ?  हेर्नुहोस :

NoticeToUpload

 

Visa Travels