सोमबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनचाँदीको भाउ स्थिर रहेको छ । आज छापावाला सुन ९६ हजार ३ सय रुपैयाँले कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

ads
Visa Travels