हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको कारोबारको लागि ओपनिङ्ग रेन्ज तोकियो

himalyan everest insurance

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको कारोबारको लागि ओपनिङ्ग रेन्ज तोकिएको छ ।

नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक शेयरको पहिलो कारोबारको लागि प्रति कित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो ।

ads

त्यस अनुसार कम्पनीको संस्थापक शेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

Visa Travels