ज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

jyoti life insurance

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७६-७७ को नाफाबाट सेयर धनिहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

JLI Financial Approved FY7778-(JLI)_1659849087905
ads
Visa Travels