एनआईसी एशिया बैंकमा रोजगारीको अवसरः blogger, vlogger, social media marketing

NIC Asia Bank

एनआईसी एशिया बैंकले विभिन्न १६ पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले social media marketing, blogger, vlogger लगायत विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

Last date to apply: 17 August 2022

ads

To Apply: https://www.nicasiabank.com/current-vacancies


Visa Travels