कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

kamana sewa bikas bank

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले चिफ विजनेश अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही, चिफ रिक्स अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

ads

Visa Travels