नेप्सेमा सूचक २१२३ को विन्दुमा

काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ। सूचक १०.२७ अंक बढेर २१२३.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यसदिन ३.११ अंकले बढेर ४०९.५६ बिन्दुमा पुगेको छ।

नेप्सेमा सूचिकृत जीवन बिमा बाहेक अरु सबै समूह उकालो लागेका छन्। आज सबै भन्दा धेरै होटल समूह २.१६ %, फाइनान्स समूह १.८० % र ट्रेडिङ समूह १.७५ % प्रतिशतले बढेका छन् ।

ads

आज २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर कुल २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँमा खरिद बिक्री भएको छ । आज शिभम् सिमेन्टको १३ करोड ८९ लाख ८२ हजार रुपैयाँ र नबिल बैंकको १२ करोड ७३ ७३ लाख ४१ हजार रुपैयाँ बारबरको सेयर कारोबार भएको छ ।

आज सर्वाधिक वृद्धिहुने कम्पनीहरु :-

आज सर्वाधिक गिरावट आएका कम्पनीहरु

आज धेरै कारोबार हुने कम्पनीहरु 

Visa Travels