७ अर्ब १० कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी भोलि सोमबार (साउन २३) गते ३ बजे बोलकबोल हुनेछ। बैंकले ९१ दिनका लागि सो ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सो ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ ।
सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

Auction_Notices-2079-04-23
ads
Visa Travels